तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेमराज उपध्याय

कैलालीको महोन्याल गाउँपालिका -२ स्थित कालिका आधारभूत विद्यालयको पक्कि भवन, खेलमैदान र पर्खालको काम तिब्र गतिमा अगाडी बढेको छ।

नेपालकै दुर्गम क्षेत्र मानिने कैलालीको महोन्याल गाउँपालिकामा रहेको कालिका आधारभूत विद्यालयको अबस्था अति नै दयनीय थियो। कैलाली निर्वाचन क्षेत्र नम्बर -२ ख प्रदेश सभाको संसद बिकास कोष र सुदुरपश्चिम् गाउँपालिको सयुक्त लगानीमा निर्माण सम्पन्न गर्ने गरि भएको खेलमैदान तथा पक्की भवनको लेन्टर हाल्ने तयारी भैरहेको छ ।

निकै नै विकट गाउ भएकाले शैक्षिक स्थर नाजुक तथा दयनीय अवस्थामा छ उक्त भवन तथा खेलमैदानको निर्माण सम्पन्नका साथ आधारभूत विद्यालयबाट उच्चमाविको आस स्थानीयहरुले गरेका छन् उच्चमाविको लागि चार देखि पाँच घण्टाको बाटो हिडिर जानु पर्ने अबस्थालाई स्थानीय सरकारले मध्धेनजर गरिदिए यसै विद्यालयलाई उच्चमावि बनाउन आफुहरुले जस्तो सुकै मूल्य चुकाउन तयार रहेको स्थानीयहरू बताउछन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …