• बिहिबार, असोज-६,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेमराज उपध्याय

कैलालीको महोन्याल गाउँपालिका -२ स्थित कालिका आधारभूत विद्यालयको पक्कि भवन, खेलमैदान र पर्खालको काम तिब्र गतिमा अगाडी बढेको छ।

नेपालकै दुर्गम क्षेत्र मानिने कैलालीको महोन्याल गाउँपालिकामा रहेको कालिका आधारभूत विद्यालयको अबस्था अति नै दयनीय थियो। कैलाली निर्वाचन क्षेत्र नम्बर -२ ख प्रदेश सभाको संसद बिकास कोष र सुदुरपश्चिम् गाउँपालिको सयुक्त लगानीमा निर्माण सम्पन्न गर्ने गरि भएको खेलमैदान तथा पक्की भवनको लेन्टर हाल्ने तयारी भैरहेको छ ।

निकै नै विकट गाउ भएकाले शैक्षिक स्थर नाजुक तथा दयनीय अवस्थामा छ उक्त भवन तथा खेलमैदानको निर्माण सम्पन्नका साथ आधारभूत विद्यालयबाट उच्चमाविको आस स्थानीयहरुले गरेका छन् उच्चमाविको लागि चार देखि पाँच घण्टाको बाटो हिडिर जानु पर्ने अबस्थालाई स्थानीय सरकारले मध्धेनजर गरिदिए यसै विद्यालयलाई उच्चमावि बनाउन आफुहरुले जस्तो सुकै मूल्य चुकाउन तयार रहेको स्थानीयहरू बताउछन।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

फल्चाले वोलायो !

फल्चाले वोलायो !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …